प्रज्ञा–प्रतिष्ठान उपकुलपतिमा गुरुङ नियुक्त

काठमाडौं : सरकारले आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिमा डा. जगमान गुरुङलाई नियुक्त गरेको छ। गत असोजमा पूर्वकुलपति गंगाप्रसाद उप्रेती पुनः कुलपति र डा. जगत उपाध्याय सदस्यसचिव नियुक्त भएका थिए। प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल प्राज्ञ–परिषद् सदस्य नियुक्त भएका … Continue reading प्रज्ञा–प्रतिष्ठान उपकुलपतिमा गुरुङ नियुक्त